मुख्य समाचार

विमानस्थलमा ओर्लिएका मन्त्री बाँस्कोटालाई नेविसंघले देखायो कालो झण्डा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा कैलालीको धनगढीबाट काठमाडौं फर्किएका छन् । त्रिभुवन विमानस्थलमा ओर्लिएका मन्त्री बाँस्कोटालाई नेविसंघले कालो झण्डा देखाएको छ ।

सेक्युरिटी प्रेस खरिदबारे विदेशी कम्पनीका एजेन्टसँग कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनको विरोध गर्दै नेविसंघका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button