गण्डकी प्रदेश

गण्डकी प्रदेश संसद अनिश्चितकालका लागि स्थगन

प्रतिपक्ष दल नेपाली कांग्रेसले लगातार अवरुद्ध गर्दै आएको गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेसबीच सहमति नजुट्दा संसद चालु हुन नसकेको हो ।

संसद बुधबार सूचना टाँसेर स्थगित भएको थियो । बिहीबार पनि त्यस्तै भयो । कांग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र प्रदेश सभा सचिवालय व्यवस्थासम्बन्धी विधेयकमा असहमति जाहेर गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button