प्रदेश ५

नेपाल विद्युत प्राधिकरण प्रदेश ५ का कर्मचारीद्वारा माक्स बितरण सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बुटवल : नेपाल बिद्युत प्राधिकरण आधिकारिक ट्रेड युनियन राष्ट्रिय कर्मचारी युनियन बुटवल बितरण केन्द्रले महामारीको रुपमा अगाडि बढेकाे काेराेना भाइरसकाे बारेमा माक्स बितरण सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

साे कार्यक्रममा सिद्दबाबा हस्पिटलमा कार्यरत डा. पुजन ज्ञवालीले काेरानाकाे बारेमा सचेतना मूलक प्रशिक्षण दिनुभएकाे थियाे । कार्यक्रममा बुटवल बितरण केन्द्रकाे बुटवल इकाइ समितिकी अध्यक्ष उमा अर्यालकाे अध्यक्षतामा युनियनकाे केन्द्रिय सदस्य प्रकाश भुषालकाे प्रमुख आथित्यतामा सचिव बिजयबिक्रम साेमरेकाे सञ्चालमा सम्पन्न भएकाे कार्यक्रममा युनियन प्रदेश नं ५ की अध्यक्ष कल्पना थापा, बुटवल बितरण केन्द्रका लेखा प्रमुख मदन पौडेल लगायतले बाेल्नु भएकाे थियाे भने स्वागत मन्तब्य शशिराम भन्डारीकाे रहेकाे थियाे ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button