मुख्य समाचार

भारत र चिनतर्फका नाका एक साताका लागि बन्द गर्ने सरकारको निर्णय

काठमाडौ : सरकारले छिमेकी मुलुक भारत र चीनतर्फका सबै सीमा नाका सात दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले भारत र चीनतर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

सोमबार बिहान १० बजेबाट नाका बन्द गर्न गृह मन्त्रालयले नाका भएका जिल्लाहरूमा परिपत्र गर्ने तयारी थालेको हो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button