प्रदेश ५

सुपा देउराली मन्दिरमा दर्शन गर्न स्थगित

अर्घाखाँची : सुपा देउराली मन्दिरमा दर्शन गर्न स्थगित गरिएको छ ।

सरकारले घोषणा गरेका एक सय उत्कृष्ट गन्तव्यमध्ये अर्घाखाँचीको सन्धिखर्क नगरपालिकास्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरमा कोरोना संक्रमणको जोखिम कम गर्न मन्दिरको दर्शन स्थगित गरिएको प्रमुख जिल्ला अधीकारी विजयराज पौडे्लले जानकारी दिए ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button