प्रदेश ३

नियमबिपरित सडकमा हिंड्ने १० जना पक्राऊ

सरकारले घरबाहिर जथाभावी ननिस्कन गरेको आग्रहलाई उलंघन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले दश जना व्यक्तिलाई पक्राउ गरेको छ।

चितवनको विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको चितवनका एसपी नान्तीराज गुरूङले बताए।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालयमा कारबाहीका लागि उपस्थित गराउने उनले बताएका छन।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button