प्रदेश ५

सुनसान सडकमा तिव्र गतिमा एम्बुलेन्स हांक्दाको परिणाम, तस्विर : दिनेश ज्ञवाली/जागरणपोस्ट

एम्बुलेन्स चालकको लापरबाही : बुटवल योगिकुटी शान्तिकुन्ज चोक नजिक भएको यो सवारी दुर्घटना, मानवीय क्षती भने हुन पाएन । नेपाल अहिले लकडाउनको समयमा छ तर पनि मानिसले यसलाई अटेरी गरिरहेका छन् त्यसमाथि एम्बुलेन्स जस्तो संबेदनशिल सवारीको चालकले बाटो खाली भएको मौका छोपी यसरी हाक्नु त भएन नि ज्यानकै माया मारेर । कहिले आउने नेपालीमा चेतना?

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button