प्रदेश ५समाज

‘लकडाउन’ उल्लङ्घन बुटवलमा दुई जना पक्राउ

बुटवल : सरकारले जारी गरेको लकडाउन उल्लंघन गरेर सडकमा मोटरसाइकल चलाउँदै हिँड्ने दुई जना बुटवलमा पक्राउ परेका छन् । प्रहरीले बुटवलका हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई बुटवलको राजमार्ग चौरहाबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरु सवार गरेकाे लु २६ प ५६५२ नम्बरको स्कुटर र लु ३० प ९७०८ नम्बरको माेटरसाईकल समेत नियन्त्रणमा लिएकाे जनाएको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button