स्वास्थ्य

हृदयघातका कारण सेसेल्समा एक नेपालीको ज्यान गयो

अफ्रिकन मुलुक सेसेल्समा कार्यरत सुनसरी चतराका ज्ञानेन्द्र श्रेष्ठको हृदयधातका कारणले मृत्य भएको खवर प्राप्त भएको छ । उनी सन २०१५ देखि सनसाइन प्रोपर्टिज लिमिटेडमा सेकुरिटी गार्डका रुपमा कार्यरत थिए। यसबारेमा विस्तृत विवरण आऊन बाँकी छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button