विश्व

कोरोना अपडेट : अमेरिकामा एकै दिन २४७ जनाको मृत्यु

एजेन्सी : अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बुधबार अहिलेसम्मकै उच्च भएको छ । अमेरिकाका विभिन्न राज्यमा गरेर हिजो एकै दिन दुई सय भन्दा बढीको मृत्यु भएको हो ।

एकदिनमा २ सय ४७ जनाको मृत्यु भएपछि अमेरिकामा संक्रमणवाट ज्यान गुमाउनेको संख्या १ हजार २७ पुगेको छ । अमेरिकामा कोरोना संक्रमणको दर अन्य देशभन्दा बढी देखिएको छ । बुधबार मात्रै अमेरिकामा १३ हजार ३ सय ४७ जना संक्रमित थपिएक छन् । अहिलेसम्म अमेरिकामा संक्रमित हुनेको संख्या ६८ हजार नाघेको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button