थप

के हो उल्कावर्षा? गणेश बस्नेतको तर्क यस्तो छ

गणेश बस्नेत//

हिजाे राती पाेखरा लगाएतका आसपासका जिल्लाका आकासमा देखिएकाे आगाेका झिल्काहरु उल्का वर्षा भएको हुनु पर्छ।

आउनुहाेस, के हाे उल्का वर्षा? यसबारे चर्चा गरौ।

बेलायतका खगाेलशास्त्री एडमन हेली सन १७५८ मा एक पुच्छ्रे तारा पत्ता लगाएका थिए। उनले अाफ्नै नामबाट हेलीको पुच्छ्रेतारा नामाकरन पनि गरे। उनका अनुसार हेली पुच्छ्रेतारा एक नियमित तारा हाे। यसले सुर्यको परिक्रमा गर्दछ। यसले हरेक ७५ बर्षमा सुर्यकाे परिक्रमा गर्दछ।

यश हेलिकाे पुच्छ्रेताराले सुर्यकाे परिक्रमा गर्ने क्रममा सुर्यकाे नजिक अाईपुग्दा अाफ्नाे कक्षमा धुलाेका कन र चट्टानहरु छाेड्ने गर्दछ। जब पृथ्वीले सुर्यकाे परिक्रमा गर्ने क्रममा पुच्छ्रे ताराकाे उक्त कक्षको नजिक अाईपुग्छ। अनि त्यति बेला ती धुलाेका कन र चट्टानहरु पृथ्वीकाे बायुमन्डलमा तिब्र गतिमा ठाेक्किएर जल्ने गर्दछन्। जुन अागाेकाे झिल्का रुपमा देखा पर्दछन्। त्याे नै उल्का वर्षा हाे। उल्का बर्षालाई नेपालीमा तारा खसेकाे पनि भनिन्छ।

सन १९८६ मा देखिएकाे पुच्छ्रेतारा अब सन २०६१ मा मात्र देखिने छ। सौर्य मन्डलमा अनगिन्ती ताराहरु रहेकाे ती सबैले सुर्यलाई परिक्रमा गर्ने गर्दछन्। फरक फरक समयमा सुर्यलाई परिक्रमा गर्ने क्रममा ती धुलाेका कन र चट्टानहरु पृथ्वीकाे बायुमन्डलमा ठाेक्किएर जल्ने क्रमम भई नै रहन्छ। यी उल्का बर्षाहरु बेला बेला देखि नै रहन्छन।

बि.स. २०७५ बैसाख १ गते पनि नेपाली अाकाशममा उल्का वर्षा देखिएकाे थियाे। हिजाे राति देखिएकाे पनि त्यहि नै हुनु पर्छ। खगाेलशास्त्रीका अनुसार उल्का वर्षा नाङ्गाे अाखाले पनि हेर्न सकिन्छ।

तसर्थ काेहि पनि भयभित र अातंकित हुनु पर्दैन। याे एक सौर्य मन्डलकाे नियमित प्रक्रिया हाे।

गणेश बस्नेत
Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button