स्वास्थ्य

कोरोना कहर: एकैदिनमा १ लाख बढि संक्रमित, ४ हजार भन्दा बढिको मृत्यु

कोरोना भाइरसका कारण आज मात्रै थप एक लाख भन्दा बढी संक्रमित भएका छन् । चार हजार भन्दा धेरैको मृत्यु भइसक्यो । यसको तीव्र फैलावट देखेर वैज्ञानिकहरु र शक्तिशाली देश समेत चिन्तित बनेका छन् ।

डब्लूएचओको पछिल्लो तथ्यांक अनुसार १ सय ९९ देशका ६ लाख २२ हजार ३ सय १६ जना संक्रमित भएका छन् । २८ हजार ८ सयको मृत्यु भइसकेको छ । यसबीचमा १ लाख ३७ हजार ३ सय ६४ को उपचार पनि भएको छ ।

तथ्यांक अनुसार ४ लाख ५६ हजार नयाँ संक्रमित हुन् । चीनबाट सुरु भएको महामारीको सबैभन्दा धेरै असर अहिले अमेरिकामा परेको छ । अमेरिकामा संक्रमितको संख्या १ लाख नाघिसकेको छ । १ हजार ७ सय भन्दा धेरैको मृत्यु भएको छ । अमेरिकाको संक्रमित संख्या इटाली, चीन र स्पेनको भन्दा ठूलो हो ।

कहाँ कस्तो अवस्था ?

अमेरिका
संक्रमित : १ लाख ५ हजार ७ सय २६
मृत्यु : १ हजार ७ सय ३०
उपचार : २ हजार ५ सय ३८
गम्भीर अवस्थामा : २ हजार ४ सय ९४

इटाली
संक्रमित : ८६ हजार ४ सय ९८
मृत्यु : ९ हजार १ सय ३४
उपचार : १० हजार ९ सय ५०
गम्भीर अवस्था : ३ हजार ७ सय ३२

चीन
संक्रमित : ८१ हजार ३ सय ९४
मृत्यु : ३ हजार २ सय ९५
उपचार : ७४ हजार ९ सय ७१
गम्भीर : ८८६

स्पेन
संक्रमित : ७२ हजार २ सय ४८
मृत्यु : ५ हजार ८ सय १२
उपचार : १२ हजार २ सय ८५
गम्भीर : ४१६५

जर्मनी
संक्रमित : ५३ हजार ३ सय ४०
मृत्यु : ३ सय ९९
उपचार : ६ हजार ६ सय ५८
गम्भीर : १ हजार ५ सय ८१

इरान
संक्रमित : ३५ हजार ४ सय ८
मृत्यु : २ हजार ५ सय १७
उपचार : ११ हजार ६ सय ७९
गम्भीर : ३ हजार २ सय ६

फ्रान्स
संक्रमित : ३२ हजार ९ सय ६४
मृत्यु : १ हजार ९ सय ९५
उपचार : ५ हजार ७ सय
गम्भीर : ३ हजार ७ सय ८७

युके
संक्रमित : १७ हजार ८९
मृत्यु : १ हजार १९
उपचार : १ सय ३५
गम्भीर : १ सय ६३

स्वीटजरल्याण्ड
संक्रमित : १३ हजार ३ सय ७७
मृत्यु : २४२
उपचार : १५३०
गम्भीर : २०३

नेदरल्याण्ड
संक्रमित : ९७६२
मृत्यु : ६३९
उपचार : ३
गम्भीर : ७६१

दक्षिण कोरिया
संक्रमित : ९४७८
मृत्यु : १४४
उपचार : ४८११
गम्भीर : ५९

बेल्जियम
संक्रमित : ९१३४
मृत्यु : ३५३
उपचार : १०६३
गम्भीर : ७८९

अष्ट्रिया
संक्रमित : ८०३०
मृत्यु : ६८
उपचार : २२५
गम्भीर : १२८

टर्की
संक्रमित : ५६९८
मृत्यु : ९२
उपचार : ४२
गम्भीर : २४१

पोर्चुगल
संक्रमित : ५१७०
मृत्यु : १००
उपचारः ४३
गम्भीर : ८९

क्यानडा
संक्रमित : ४७५७
मृत्यु : ५५
उपचार : ३५४
गम्भीर : १२०

नर्वे
संक्रमित : ३९७२
मृत्यु : २०
उपचार : ७
गम्भीर : ७६

अष्ट्रेलिया
संक्रमित : ३६३५
मृत्यु : १४
उपचार : १७०
गम्भीर : २३

ब्राजिल
संक्रमित : ३४७७
मृत्यु : ९३
उपचार : ६
गम्भीर : २९६

इजरायल
संक्रमित : ३४६०
मृत्य’ : १२
उपचार : ८९
गम्भीर : ५०

स्वेडेन
संक्रमित : ३६९
मृत्यु : १०५
उपचार : १६
गम्भीर : २१४

मलेसिया
संक्रमित : २३२०
मृत्यु : २७
उपचार : ३२०
गम्भीर : ५४

पाकिस्तान
संक्रमित : १४१५
मृत्यु : १२
उपचार : २९
गम्भीर : ७

जापान
संक्रमित : १४९९
मृत्यु : ४९
उपचार : ४०४
गम्भीर : ५६

रुस
संक्रमित : १२६४
मृत्यु : ५
उपचार : ४९
गम्भीर : ८

साउदी अरब
संक्रमित : १२०३
मृत्यु : ४
उपचार : ३७
गम्भीर : ६

भारत

संक्रमित : ९३३
मृत्यु : २०
उपचार : ८४
गम्भीर : छैन

सिंगापुर
संक्रमित : ८०२
मृत्यु : २
उपचार : १९८
गम्भीर : १९

इराक
संक्रमित : ५०६
मृत्यु : ४२
उपचार : १३१
गम्भीर : छैन

युएई
संक्रमित : ४६८
मृत्यु : २
उपचार : ५२
गम्भीर : २

हालसम्म नेपालमा पनि कोरोना संक्रमितको संख्या ५ पुगिसकेको छ । जसमध्ये एकजना उपचारपछि घर फर्किसकेका छन् । तीनजनाको अस्पतालमा उपचार भइरहेको छ । एकजना पछिल्लो संक्रमितलाई भने घरमै होम क्वारेन्टाइनमा राखिएको छ । मृत्युको घटना भने नेपालमा भएको छैन।

(अन्नपूर्ण पोस्टबाट)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button